ताजा जानकारी :
नेपाल एक भूपरिवेष्ठित मुलुक हो । यस मुलुको भारत सँग करिब १००० किलोमिटर जति खुल्ला सिमाना रहेको छ । खुल्ला सिमाना भएको कारण आवत जावत गर्ने पशुपंक्षीहरुको निगरानी र तिनीहरुबाट भित्रिन सक्ने संक्रामक रोगहरुको नियन्त्रण गर्नु राष्ट्रको दायित्व हो । साथै अन्य मुलुकबाट हवाई मार्ग हुदै पशुपंक्षीहरुको माध्यमबाट फैलन सक्ने संक्रामक रोगको बारेमा पनि सोच्नु आवश्यक छ । पशुपंक्षीलाई बिरामी गराउने जीवाणु विद्यमान रहेमा कुनैपनि बेला अनुकुल समयमा रोग फैलन सक्छ र यि रोगबाट बचाउन सधै नै तत्पर रहनु पर्दछ । पशुपंक्षीमा उपचार खर्च र रोगबाट हुने हानी नाक्सानी मात्र नभै मानव स्वस्थ्यमा समेत त्यसबाट नकरात्मक प्रभाव पर्न सक्दछ । पशु क्वारेन्टाईन लाई प्रभावकारी बनाई नयां रोग भित्रिन नदिन ठुलै धनराशी खर्च हुने भएता पनि बारम्बार रोगको उपचार र नियन्त्रण गर्नु भन्दा क्वारेन्टाईनलाई प्रभावकारी बनाउनु आवश्यक छ ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ अनुसार पशु क्वारेन्टाईन भन्नाले पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामागी्रमा कुनै रोग लागेको छ या छैन भन्ने कुरा यकिन गर्न पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्रीलाई कुनै खास ठांउमा तोकिएको अवधिभर परीक्षणको लागी एकैसाथ वा छुट्टा छुट्टै राखिने कार्यलाई जनाउदछ । तर्सथ देश भित्र संक्रामक रोग फैलिन नदिन तथा रोग नियन्त्रण र उन्मुलन गर्न आन्तरिक तथा वाह्य क्वारेन्टाईनलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने देखिन्छ ।
दीर्घकालीन कृषि योजनाले परिलक्षित गरेको नेपाल सरकारको गरिबी निवारण कार्यक्रममा विदेशबाट आउन... थप पढ्नुहोस्
शिर्षक | ||
---|---|---|
कृषि व्यवसाय प्रवर्द्धन नीति, २०६३प्रकाशित मिति :2024-04-22 05:55:25 |
Download | |
कुखुरा पालन नीति २०६८प्रकाशित मिति :2024-04-22 04:21:33 |
Download | |
राष्ट्रिय कृषि वन नीति २०१९प्रकाशित मिति :2024-04-22 04:20:03 |
Download | |
एक_स्वास्थ्य रणनीति, २०७६प्रकाशित मिति :2024-04-22 04:16:27 |
Download | |
सबै हेर्नुहोस |
शिर्षक | ||
---|---|---|
पशु स्वास्थ्य र पशु सेवा नियमावली, २०५६प्रकाशित मिति :2024-04-22 04:38:22 |
Download | |
पशु वधशाला र मासु निरीक्षण अधिनियम, १९९९प्रकाशित मिति :2024-04-22 04:35:08 |
Download | |
नेपालको संविधानप्रकाशित मिति :2024-04-22 04:34:41 |
Download | |
सबै हेर्नुहोस |
शिर्षक | ||
---|---|---|
प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८०प्रकाशित मिति :2022-11-29 05:06:23 |
Download | |
ग्रामीण युवा स्वरोजगार प्रवद्धन पशु विकास कार्यक्रमको कार्यविधि, २०६४ (पहिलो संसोधन २०७०)प्रकाशित मिति :2023-02-26 04:10:20 |
Download | |
घाँसेबालीको व्यवसायिक बीउ उत्पादन तथा बजारीकरण कार्यक्रम संचालन कार्यविधि, २०७०प्रकाशित मिति :2023-02-26 04:07:47 |
Download | |
दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान पाइलट कार्यक्रम कार्यविधि २०७३प्रकाशित मिति :2023-02-26 04:06:17 |
Download | |
सबै हेर्नुहोस |
शिर्षक | ||
---|---|---|
बर्ड फ्लु राहत मापदण्ड, २०७९प्रकाशित मिति :2023-03-26 06:47:54 |
Download | |
पशु बधशाला तथा मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको निर्देशिकाप्रकाशित मिति :2022-12-19 00:50:37 |
Download | |
कृषक दर्ताको अवधारणा र स्थानीय तहहरुमा कृषक दर्ता व्यवस्थापन कार्यक्रम कार्यान्वयनको लागि विनियोजित शशर्त अनुदान अन्तर्गतका रकम बाँडफाडका आधारहरु सम्बन्धमाप्रकाशित मिति :2022-12-19 00:46:51 |
Download | |
एक जिल्ला एक उत्पादन (One District One Product) कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७०प्रकाशित मिति :2022-12-19 00:46:15 |
Download | |
सबै हेर्नुहोस |